‘अमिगोस’ बाट कमव्याक ‘समर लभ’ अभिनेता आशिष पिया

Kalakarmi Kalakarmi April 11, 2025 06:42
‘अमिगोस’ बाट कमव्याक ‘समर लभ’ अभिनेता आशिष पिया Image

काठमाडौं- सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’बाट नेपाली फिल्ममा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको फिल्ममा कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् । उनले अभिनय गर्ने लभस्टोरी फिल्म ‘अमिगोस’ को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ । यो फिल्मको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन् । उनी पनि करिब एक दशकपछि नेपाली फिल्मको लेखन तथा निर्देशनमा कमव्याक गर्दछन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’ को लेखन ...

Latest Updates See All Updates