Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बद्री बहादुर’ को ‘पुलिस दाइ’: सलोन र पूजासंगै देखिए फिल्मका मुख्य कलाकार (भिडियो)

Kalakarmi Kalakarmi March 11, 2024 10:06
‘बद्री बहादुर’ को ‘पुलिस दाइ’: सलोन र पूजासंगै देखिए फिल्मका मुख्य कलाकार (भिडियो) Image

काठमाडौं– यही चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को नयाँ गीत ‘पुलिस दाई…’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिने छन् । उनीहरुले फिल्ममा विशेष भुमिका निर्वाह गरेका छन् । गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । शिव विकको ...