Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कंगारु’ मा आवद्ध भए ‘माग्ने बुढा’

Kalakarmi Kalakarmi December 5, 2023 06:51
‘कंगारु’ मा आवद्ध भए ‘माग्ने बुढा’ Image

काठमाडौं– हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कंगारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबीच औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक बस्नेतले केही समयअघि ‘कंगारु’ निर्माण गर्ने घोषणा गरेका थिए । यसअघि उनले फिल्म ‘लाखे’ एक्सन जनरामा निर्माण गरेका थिए । राजिव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा ...