Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वचतमा रमाउने वर्षा

Kalakarmi Kalakarmi August 2, 2024 06:10
वचतमा रमाउने वर्षा Image

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मोदीबेनी’ को सार्वजनिक प्रदर्शन आजदेखि प्रारमभ भएको छ । फिल्मको प्रदर्शनसंगै यसमा मुख्य भूमिकामा प्रस्तुत भएकी अभिनेत्री वर्षा सिवाकोटीको चर्चासमेत चुलिएको छ । पछिल्लो दुई साताभन्दा लामो समयदेखि उनी यही फिल्मको प्रचार–प्रसारमा व्यस्त छिन् । यो अवधिमा कहिले उनी फिल्मको टोलीसहित पशुपतिनाथमा जारी कोटीहोम महायज्ञमा पुगिन् भने कहिले सञ्चार माध्यममा पुगेर अन्तर्वार्ता दिइन् । यसैबीच, वर्षाले फिल्मको पोस्टरमा आफ्नो तस्विरलाई महत्व दिएकै कारण पनि फिल्मको प्रमोशनमा बढी जिम्मेवारी निर्वाह गर्नु परेको बताएकी छिन् । त्यसो त झण्डै एक वर्षपछि नयाँ फिल्ममा देखिएकी वर्षा फिल्मको प्रमोशनमा खटिनु ...