Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रक्तबिज’ का निर्देशक खै ?

Kalakarmi Kalakarmi January 31, 2024 08:36
‘रक्तबिज’ का निर्देशक खै ? Image

काठमाडौं- अहिले नेपाली कला जगत जागेको छ । कति फिल्म फ्लोरमा छन् । कति प्याकअपको तयारीमा त कति प्रदर्शन हुनै लागेका छन् । यही भिडमा नयाँ फिल्मको घोषणा पनि हरेक दिनजसो भैरहेका छन् । यही भिडमा ‘रक्तबिज’ शीर्षकको फिल्म बन्ने चर्चा चलिरहेको छ । लेखक प्रदीप भारध्वजले एक पोस्टर पनि सार्वजनिक गरेका छन् । जहाँ लेखकदेखि निर्माता र कलाकारको पनि नाम छ । तर निर्देशकको भने नाम देखिँदैन । प्रदीपको लेखन रहेको फिल्ममा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरी कलाकार रहने पोस्टरमा खुलाईएको छ । सौरभ लामाले खिच्ने फिल्म एलए ...