Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नेपहपको श्रीपेच २’को घोषणासँगै अडिसन खुला

Ramailo Cha Ramailo Cha May 24, 2024 11:37
‘नेपहपको श्रीपेच २’को घोषणासँगै अडिसन खुला Image

चर्चित र्‍याप रियालिटी शो ’नेपहपको श्रीपेच’को दोस्रो संस्करण ’नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ’नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र धधध.लभउबष्चिबउ.अयm मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । प्राप्त […]