Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा मोदीबेनी र शिरफूल

Kalakarmi Kalakarmi August 2, 2024 03:21
आजदेखि सिनेमा हलमा मोदीबेनी र शिरफूल Image

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज साउन १८ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘मोदीबेनी’ तथा ‘शिरफूल’ प्रदर्शनमा आएका छन् । शंकर कोइरालाको निर्देशनमा बनेको फिल्म ‘मोदीबेनी’ को गत बुधवार आयोजित प्रीमियर शोमा अधिकांश दर्शकले फिल्मले उठाएको विषयवस्तु तथा मेकिङको चर्चा गरेका छन् । यो फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई आदि कलाकारले अभिनय गरेका छन् । मोदीबेनीलाई देशका अधिकांश सिनेमा हलले राम्रो शो उपलब्ध गराएका छन् । प्रीमियर शोमा यो फिल्मले पाएको प्रशंसासंगै आजदेखि सिनेमा हलमा ...