Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बाल मनोविज्ञानमा आधारित ‘सारंग’ फ्लोरमा

Kalakarmi Kalakarmi April 15, 2024 03:00
बाल मनोविज्ञानमा आधारित ‘सारंग’ फ्लोरमा Image

काठमाडौं– बाल मनोविज्ञान विषयमा आधारित फिल्म ‘सारंग’ को शुभ मुहुर्तसंगै आइतवारदेखि छायांकन प्रारम्भ भएको छ । केही दिनअघि घोषणा गरिएको फिल्मको पूर सुटिङ काठमाडौं आसपासमै समापन गरिने छ । प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्मको कान्जिरोवा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिव एक महिना रहेको छ । कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरीव परिवारबीचको खाड्लको विषयमा प्रस्तुत गरिँदैछ। यसअघि पनि बाल मनोविज्ञानको विषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत ...