मायाका रंगहरुको गीत रेकर्ड
Chitra Lahar
January 27, 2024 14:27
काठमाडौं । फिल्म ‘मायाका रंगहरु’को दुई गीत रेकर्ड गरिएको छ । छायांकनको तयारीमा रहेका फिल्मका गीतको गत शुक्रबार राजधानीमा रेकर्ड गरिएको हो । दुई गीतमध्ये एकमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन हारुसारुम्बा लिम्बुले साथ दिएका छन् । अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर […]
The post मायाका रंगहरुको गीत रेकर्ड appeared first on CHITRALAHAR.COM.