Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

करिश्माको नाम सिफारिस नहुँदा विकास बोर्डको अध्यक्षमा डिसीको सम्भावना बलियो

Kalakarmi Kalakarmi August 29, 2024 11:16
करिश्माको नाम सिफारिस नहुँदा विकास बोर्डको अध्यक्षमा डिसीको सम्भावना बलियो Image

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले झण्डै एक महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जना चलचित्रकर्मीको नाम सिफारिश गरेको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार निर्देशक दिनेश डिसी, दीपा पाण्डे बस्नेत तथा संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिश गरिएको हो । सिफारिस समितिले उनीहरुको नाम सिफारिश गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष प्रस्तुत गरिसकेको बताइन्छ । अब सिफारिस गरिएका यी तीन जनामध्ये एक जनालाई आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । हरेक बिहीवार मन्त्रिपरिषद्को नियमित वैठक बस्छ । अध्यक्ष पदका लागि ...