Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रशंसकको प्रश्न कुर्दै केकी

Kalakarmi Kalakarmi March 18, 2024 12:52
प्रशंसकको प्रश्न कुर्दै केकी Image

काठमाडौं– केकी अधिकारी अहिलेकी व्यस्त अभिनेत्रीमध्येकी एक हुन् । उनी फिल्ममा मात्र नभएर रियालिटि शोहरुमा पनि निर्मात्रीदेखि निर्णायकसम्मको भूमिकामा देखिएकी छिन् । त्यसो त केकी सामाजिक सञ्जालमा पनि उत्तिकै व्यस्त देखिन्छिन् । उनी प्रायः आफ्ना फ्यानहरुलाई रमाइला कुरा शेयर गरिरहेकी हुन्छिन् । अहिले उनको ड्रिम प्रोजेक्टको रुपमा रहेको फिल्म ‘बोक्सीको घर’ का कारण उनी बढी उत्साहित देखिन्छिन् । महाशिवरात्रिको अवसर पारेर ‘बोक्सीको घर’ को टीजर रिलिज गरिएको थियो । टीजरले दर्शकबाट अत्यधिक राम्रो प्रतिक्रिया आएपछि केकीको उत्साह झन् बढेको छ । त्यतिमात्र नभएर केकीले दर्शक र फ्यानसँग प्रत्यक्ष सम्पर्कमा गर्नका लागि ...