Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अटिजम भएकी छोरीकि आमाको सङ्घर्षको कथामा ‘मीरा’को ट्रेलर

Ranga Khabar Ranga Khabar April 3, 2024 06:52
अटिजम भएकी छोरीकि आमाको सङ्घर्षको कथामा ‘मीरा’को ट्रेलर Image

रंगखबर, काठमाडौँ: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ। एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा फिल्म बनेको फिल्मकी प्रमुख […]