‘वसन्त’ हेर्न पुगेका दर्शकलाई सरप्राइज : स्टारकास्टको बर्चस्व


काठमाडौं : गत चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज दिएका छन् । जसमा महानायक राजेश हमाल लगायतका केही नाम चलेका कलाकारलाई दर्शकले हेर्न पाउँछन् । महानायक हमाललाई धेरैपछि सिनेमाको पर्दामा देख्दा दर्शकहरू सरप्राइज हुन्छन् । महानायक हमालसहित अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, …
‘वसन्त’ हेर्न पुगेका दर्शकलाई सरप्राइज : स्टारकास्टको बर्चस्व Read More »
The post ‘वसन्त’ हेर्न पुगेका दर्शकलाई सरप्राइज : स्टारकास्टको बर्चस्व first appeared on Sur Cinema.