Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शे-फोक्सुन्डोमा ‘द्रौपदी’ को इन्ड–क्ल्याप

Kalakarmi Kalakarmi April 26, 2024 11:21
शे-फोक्सुन्डोमा ‘द्रौपदी’ को इन्ड–क्ल्याप Image

काठमाडौं– ऋषिराज आचार्यको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘द्रौपदी’ छायांकन प्रारम्भ भएको ४४ दिनमा ईन्ड–क्ल्याप भएको छ । फागुन अन्तिमदेखि डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रवार शे–फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका कलाकारहरु प्रमुख भूमिकामा छन् । करिच चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ९सुवास० ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । मोहनकुमार झिल्लुको ...