Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्लो-१’: शाहीको साईफाई-जोम्बी थ्रिलर फिल्म

Kalakarmi Kalakarmi April 8, 2024 02:53
‘एक्लो-१’:  शाहीको साईफाई-जोम्बी थ्रिलर फिल्म Image

काठमाडौं- प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर फिल्मले आफ्नो नाम घोषणा गरेको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष सोमवार फिल्मको नाम ‘एक्लो-१’ राखेको जनाएको छ । निर्माणपक्षले फिल्म सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । निर्देशक शाहीले यो फिल्म ट्राइलोजी (तीन भाग) मा निर्माण हुने बताए । नाम घोषणा गर्दै सार्वजनिक गरिएको यो फिल्मको पोस्टरले ‘एक्लो-१’ हाल बनिसकेका र बन्दै आइरहेका फिल्मभन्दा फरक स्वादमा बन्ने देखाएको छ। सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेस सुटमा प्रस्तुत गरिएको छ । स्पेससुटमा नेपालको झण्डा अंकित भएको देख्न ...