Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’ मा हार्ले डेभिडसनबाट इन्ट्रि गर्दै पूजा

Kalakarmi Kalakarmi April 1, 2024 06:10
‘दान्भी’ मा हार्ले डेभिडसनबाट इन्ट्रि गर्दै पूजा Image

काठमाडौं- जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको फिल्मको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । फिल्ममा हार्ले डेभिडसन बाइकबाट पूजाको इन्ट्रि भएको देख्न सकिन्छ । यति फिल्ममा पूजाको इन्ट्री दृश्यको छायांकन भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि हरसम्भव प्रसार गरिएको छ । फिल्मको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही ...

Latest Updates See All Updates