Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रीमियरमा ‘मोदीबेनी’ लाई ‘नसोचेको राम्रो फिल्म’ बनेको प्रतिक्रिया

Kalakarmi Kalakarmi August 1, 2024 03:20
प्रीमियरमा ‘मोदीबेनी’ लाई ‘नसोचेको राम्रो फिल्म’ बनेको प्रतिक्रिया Image

काठमाडौं– साउन १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बुधवार साँझ काठमाडौंमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रीमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘मोदीबेनी’ लाई प्रिमियर शोबाट ‘नसोचेको राम्रो फिल्म’ भएको प्रतिक्रिया प्राप्त भएको छ । प्रीमियरमा यही फिल्मबाट डेब्यू गरेका अभिनेता अमर प्रताप श्रेष्ठ तथा अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने । वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमर पनि वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए । अभिनेत्री रेजिना उप्रेती पनि ...