Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कुसुमलाई हरेक भूमिकामा किन सकम्बरी नै देखिनु पर्ने ?

Kalakarmi Kalakarmi August 30, 2024 05:06
कुसुमलाई हरेक भूमिकामा किन सकम्बरी नै देखिनु पर्ने ? Image

काठमाडौं– कलाकार प्रकाश सपुतको गीत ‘सकम्बरी’ को म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी तथा अभिनय क्षेत्रमा स्थापित भएकी कलाकार हुन् कुसुम शर्मा । म्युजिक भिडियोबाट प्रारम्भ भएको उनको यात्राले छोटो अवधिमै नेपाली फिल्मको बाटो पहिल्याइसकेको छ । अहिले उनी अभिनेत्री बनिसकेकी छिन् । पेशाले नर्स कुसुमको परिचयमा अहिले अभिनेत्री पनि थपिएको छ । कुसुमले आज भदौ १४ गते शुक्रवारदेखि देश–विदेशमा प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘वर एण्ड वधु’ बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । यो फिल्ममा कुशुमले कलाकार किरण केसीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा उनले ...