Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उत्तर काशीको सुरुङमा फसेका सबै मजदूरको सकुशल उद्धार

Kalakarmi Kalakarmi November 28, 2023 15:25
उत्तर काशीको सुरुङमा फसेका सबै मजदूरको सकुशल उद्धार Image

उत्तरकाशी– उत्तराखण्डको उत्तरकाशीमा सुरुङमा फसेका सबै ४१ जना मजदुरहरुलाई सकुशल बाहिर निकालिएको छ । सुरुङमा फसेका पहिलो मजदुरलाई मंगलवार राति ८ बजे बाहिर निकालिएको थियो भने करिव एक घण्टा भित्र सबै ४१ जना मजदुरलाई बाहिर निकाल्न उद्धार टोली सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रेस्क्यू टीमहरुले र्याट होल माइनिङ तथा सुरुङभन्दा माथिबाट भर्टिकल ड्रिलिङ गरेका थिए । मजदूरहरुलाई एउटा पाइपमार्फत बाहिर निकालिएको हो । बाहिर निकालिएका मजदुरहरुको स्वास्थ्य परीक्षण जारी छ । आठ सय मिमी ब्यासको पाइपमार्फत उनीहरुलाई बाहिर तानेर निकालिएको हो । एनडीआरएफको टीम पाइपमार्फत मजदुरहरु फसेको स्थानसम्म ...