Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अबिरलको संकेत कता ?

Kalakarmi Kalakarmi January 3, 2024 09:49
अबिरलको संकेत कता ? Image

काठमाडौं– निर्माता अबिरल थापालाई अहिले चटारो छ । ‘भुठान’ फिल्म बनाउने भनेर लागेपछि आफ्नै दैनिक कामकाजमा नयाँ भार थपिएको छ । तर बिनोड पौडेल जस्ता निर्देशक र हरिवंश आचार्य, दयाहाङ राई जस्ता कलाकार उनको आँट हुन् । तर, आज अचानक उनी सामाजिक सञ्जालमा भड्किएका छन् । त्यसो त कला जगतका विकृतीबारे उनी बोलि नै रहेका हुन्छन् । धेरै मौन रहेको विषयमा आज उनी बोलेका छन् । कला बजारमा ट्रेन्डिङमा पर्नुलाई सफलता मान्ने धेरै छन् । हो, यहीबारे उनी बोलेका हुन् । एक पटक ट्रेन्डिङमा पर्नु सफलता होइन भन्ने तर्फको उनको संकेत ...