Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पारिश्रमिकमा असहमति हुँदा अनिलले छोडे ‘हाउसफुल ५’

Ranga Nepal Ranga Nepal May 19, 2024 06:10
पारिश्रमिकमा असहमति हुँदा अनिलले छोडे ‘हाउसफुल ५’ Image

काठमाडौं । बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङ तिब्र रुपमा भइरहेको छ । फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकारमा बद्लाव पनि भइरहेको छ । यो मल्टीस्टारर फिल्ममा अक्षय कुमार प्रमुख भूमिकामा छन् । फिल्ममा अनिल कपुर पनि प्रमुख हिस्सा थिए । तर अब भने उनले यो फिल्म छोड्ने निर्णय लिएका छन् […]