Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नविनको निर्देशनमा ‘डिप्रेसनः द अनटोल्ड स्टोरी’

Kalakarmi Kalakarmi February 9, 2024 15:14
नविनको निर्देशनमा ‘डिप्रेसनः द अनटोल्ड स्टोरी’ Image

काठमाडौं– ‘हरेक वर्ष विश्वमा सात लाखभन्दा बढीको मानिसको ज्यान आत्महत्याका कारण हुने तथ्यांक छ । १५ वर्षदेखि २९ वर्ष उमेर समुहका मानिसहरुमा हुने मृत्युको कारक मध्ये आत्महत्यालाई चौथाको कारक मानिएको छ । अहिलको समयमा युवाहरुमाझ डिप्रेसनको समस्या बढ्दो संख्यामा देखिएको छ ।’ नविन श्रेष्ठद्वारा निर्देशित शर्ट फिल्म ‘डिप्रेसनः द अनटोल्ड स्टोरी’ मा समेटिएको एउटा तथ्यांक हो यो । एक साताअघि कथा डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘साथी’ उप–शीर्षक राखिएको यो सर्ट फिल्ममा मोडल तथा कोरियोग्राफर लभिन अन्सारीले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनी डिप्रेसनबाट पीडित युवाको भूमिकामा छन् ...