Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कस्तो होला ‘खजुरे ब्रो’मा नीति र रियरको जोडी

Ranga Khabar Ranga Khabar January 16, 2024 10:17
कस्तो होला ‘खजुरे ब्रो’मा नीति र रियरको जोडी Image

रंगखबर, काठमाडौँ: केहि दिन अघि छायांकन सुरु गरिएको फिल्म खजुरे ब्रोको औपचारिक घोषणा गरिएको छ। कमेडी जनरामा बन्न लागेको फिल्म  ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको निर्माण टिमले जानेको छ। सुरज सुनुवारको निर्देशनमा तयार हुने फिल्ममा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष […]