Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हात्तीछाप’ को प्रचारमा सौगात

Kalakarmi Kalakarmi January 1, 2024 06:24
‘हात्तीछाप’ को प्रचारमा सौगात Image

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘हात्तीछाप’ को प्रचारका लागि अभिनेता सौगात मल्ल पश्चिम नेपालका विभिन्न जिल्लाको दौडाहामा छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएका महोत्सवमा पुगेर फिल्मको प्रचार गरेका हुन् । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका मल्लले दर्शकलाई आफ्ना फिल्मकाहिट संवादहरु सुनाएका थिए । यस्तै, कलाकार कमलमणी नेपालले पनि दर्शकलाई पेट मिचिमिची हँसाएका थिए । सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले अभिनेता मल्लसँग ...