Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा

eHimalaya Times eHimalaya Times May 30, 2024 23:01
‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा Image

काठमाडौं । चलचित्र ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक फष्र्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको सिनेमाघरमा आउने मिति सार्वजनिक गरिएको हो । चलचित्र असोज ३ गते अर्थात् संविधान दिवसको दिनमा सिनेमाघरमा आउने भएको छ । यो चलचित्रको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बताइन्छ ।