Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘दान्भी’ र ‘आचार्य’

Kalakarmi Kalakarmi June 21, 2024 00:37
आजदेखि सिनेमा हलमा ‘दान्भी’ र ‘आचार्य’ Image

काठमाडौं– आज शुक्रवार अर्थात फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्महरु सिनेमा हलमा प्रदर्शनमा आएका छन् । आजदेखि रूपेश तामाङको निर्देशनमा बनेको फिल्म ‘दान्भी’ तथा प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ प्रदर्शनमा आएका हुन् । १३ वर्षअघि नै प्रदर्शन भएको भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित ‘आचार्य’ उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले आजदेखि पुनः प्रदर्शनमा आएको हो । २०६८ असोज ६ गते प्रदर्शन भइसकेको यो फिल्म पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले जानकारी गराएका छन् । यो फिल्मको बुधवार काठमाडौंको सिटी सेन्टरमा विशेष प्रदर्शन पनि गरिएको ...

Latest Updates See All Updates