Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तेक्वान्दोका राष्ट्रिय खेलाडी किरणको ‘दान्भी’ अनुभव

Kalakarmi Kalakarmi June 14, 2024 09:17
तेक्वान्दोका राष्ट्रिय खेलाडी किरणको ‘दान्भी’ अनुभव Image

काठमाडौं– फिल्म ‘पर्खी बसेँ तिमीलाई’ पछि अभिनेता किरण श्रेष्ठ दोस्रो फिल्म ‘दान्भी’ मार्फत यही असार ७ गतेदेखि दर्शकमाझ आउँदैछन् । डेब्यू फिल्ममा लभर ब्वाईका रुपमा प्रस्तुत भएका उनी ‘दान्भी’ मा भने उनी लभभन्दा पनि एक्सनमा बढी छाएका छन् । किरणका अनुसार ‘पर्खी बसेँ तिमीलाई’ लगत्तै उनी ‘दान्भी’ को काममा जोडिए । फिल्ममा उनी सिआइबी अफिसरको भूमिकामा प्रस्तुत भएका छन् । किरणले फिल्मका लागि आफ्नो लूक्समा खासै मेहनत गर्न पाएका छैनन् । ‘पर्खी बसेँ तिमीलाई’ पछि ‘दान्भी’ गर्नु परेकाले लूक्स कस्तो बनाउने भन्ने समय नै पाइन । विपिन कार्की, सौगात मल्ल ...

Latest Updates See All Updates