Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नयाँ वर्षमा नेपाली फिल्मले पाए दर्शक

Himal Khabar Himal Khabar April 13, 2024 13:32
नयाँ वर्षमा नेपाली फिल्मले पाए दर्शक Image

काठमाडौँ- नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली फिल्म प्रदर्शनमा छन्। २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ। वितरकले दिएको जानकारीअनुसार आज तीनै फिल्मका अधिकांश शो ‘हाउसफुल’ छन्। नयाँ वर्षमा दर्शकले नेपाली फिल्म हेर्न चाहेको यसले प्रमाणित गरेको छ। […]