Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोष्टर सार्वजनिक

eHimalaya Times eHimalaya Times September 23, 2024 22:55
‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोष्टर सार्वजनिक Image

काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनद्वारा निर्मित हरर कमेडी जनरामा निर्माण भएको यो चलचित्रको पोष्टर सार्वजनिकसँगै सिनेमाघरमा आउने मिति पनि तय गरिएको हो । चलचित्रले आगामी कात्तिक २२ गते छठ पर्वको दिनबाट सिनेमाघरमा आउने मिति तय गरेको छ । चलचित्रको सार्वजनिक पोष्टर अनन्त घिमिरेले डिजाइन गर्नुभएको हो ।