Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उच्च अदालत पाटनले माग्यो ‘प्रकाश’ सेन्सर पास भएको प्रमाणपत्र

Kalakarmi Kalakarmi March 14, 2024 01:30
उच्च अदालत पाटनले माग्यो ‘प्रकाश’ सेन्सर पास भएको प्रमाणपत्र Image

काठमाडौं– उच्च अदालत पाटनले दिनेश राउतद्वारा निर्देशित नेपाली फिल्म ‘प्रकाश’ को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार प्रदान नगरिएकोविरुद्धमा परेको रिट निवेदनको सुनुवाइका क्रममा बुधवार न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । बुधवार पक्ष र विपक्षका वकिलहरूको वहसपछि उक्त फिल्म चलचित्र प्रदर्शनका लागि स्वीकृति दिए–नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेस गर्न आदेश भएको हो । चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्मको घोषणा नै गरिएको थिएन । अघिल्ला ...