Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विकास बोर्डमा ज्योतिराज राई नियुक्त

Kalakarmi Kalakarmi January 20, 2024 03:18
विकास बोर्डमा ज्योतिराज राई नियुक्त Image

काठमाडौं– चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ को संयोजकमा फिल्म निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघका कोषाध्याक्ष पनि हुन । आदिवासी जनजाती चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातीबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी ...