Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बालेनको जन्मदिनमा बोलेको कुरा पूरा गर्नु भन्दै नाजिरले दिए शुभकामना

Kalakarmi Kalakarmi April 26, 2024 09:55
बालेनको जन्मदिनमा बोलेको कुरा पूरा गर्नु भन्दै नाजिरले दिए शुभकामना Image

काठमाडौं– अभिनेता नाजिर हुसेनको व्यस्तता दिन–दिनै बढिरहेको छ । केहि समयअघि प्रदर्शन भएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ मा नाजिरको लूक र अभिनयलाई दर्शकले खुब मन पराएका थिए । उक्त फिल्मले राम्रो व्यवसायसमेत गर्यो । फिल्म ‘अगस्त्य’ हेर्नका लागि काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) आफ्नी श्रीमती सबिना काफ्लेसहित सिनेमा हल पुगेका थिए । त्यसक्रममा बालेनले फिल्मको खुलेरै प्रशंसा गरेका थिए भने उनले अभिनेता नाजिरलाई फिल्ममा राम्रो अभिनय गरेकोमा वधाईसमेत दिएका थिए । त्यहि क्रममा दुवैले एक साथ तस्विर पनि खिचाएका थिए । ती तस्विरहरु बालेन र हुसेनले आ–आफ्ना ...