भुटानीहरूको कथामा ‘भूठान’ फिल्म बन्दै

Himal Khabar Himal Khabar December 3, 2023 06:54
भुटानीहरूको कथामा ‘भूठान’ फिल्म बन्दै Image

काठमाडौँ- ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले फिल्म ‘भूठान’ बनाउने भएका छन्। निर्माण टिमले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घाेषाणा  गरेकाे हाे। फिल्मकाे कथावस्तु भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएकाे छ। सार्वजनिक पोस्टरमा कलाकार मदनकृष्ण […]

Latest Updates See All Updates