Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घर नम्बर २’ को प्रदर्शन मिति घोषणा

Kalakarmi Kalakarmi August 14, 2024 04:50
‘घर नम्बर २’ को प्रदर्शन मिति घोषणा Image

काठमाडौं- साउन २५ गतेदेखि छायांकनमा गएको फिल्म ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति तय गरिएको छ । वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो फिल्म माघको ११ गते रिलिज हुने जानकारी दिएका छन् । करणले भने–‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति माघको ११ गतेलाई पक्का गरेका हौं ।’ छायांकन सुरु भएको एक साता पनि नवित्दै निर्माणपक्षले प्रदर्शन मिति फाइनल गरेको छ । फिल्मको छायांकन एक महिनामा सक्ने योजना निर्माणपक्षको छ । दीपेन्द्र के खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको यो फिल्मलाई काठमाडौंका आसपासका क्षेत्रमा ...