फिल्म ‘यो मन त मेरो नेपाली हो’ बन्दै


काठमाडौँ– ‘यो मन त मेरो नेपाली हो’ नाममा फिल्म बन्ने भएको छ। अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले फिल्म निर्देशन गर्नेछन्। निर्देशक प्रधानकै कथा रहेको फिल्म शिवम अधिकारीको लेखेका छन्। फिल्मको कथावस्तु विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरिनेछ। फिल्म नेपालीहरु कसरी भुटान, म्यानमार, भारतलगायत देशमा बस्न पुगे र उनीहरुको अहिलेको अवस्थामा केन्द्रित रहने […]