Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रीमियरमा ‘देवी’: ‘ठूलो माससम्म पुग्न आवश्यक’ भएको कुरामा जोड

Kalakarmi Kalakarmi September 5, 2024 06:04
प्रीमियरमा ‘देवी’:  ‘ठूलो माससम्म पुग्न आवश्यक’ भएको कुरामा जोड Image

काठमाडौं– भदौ २१ गते अर्थात तीजको अवसर पारेर भोलि शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’ को बुधवार भव्य रेडकार्पेट प्रीमियर शोको आयोजना गरिएको छ । प्रीमियर शोमा फिल्म हेर्न कमलपोखरी सिटी सेन्टरस्थित बिग मूभिज हलमा फिल्मकर्मी तथा पत्रकारको उपस्थित रहेको थियो । फिल्म हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा ‘देवी’ का मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए । प्रीमियरमा फिल्म हेरेका अधिकांशले ...