Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हमासको कैदमा कसरी बसेका थिए बन्धक ?

Kalakarmi Kalakarmi November 30, 2023 12:30
हमासको कैदमा कसरी बसेका थिए बन्धक ? Image

तेल अभिभ– इजरायल र हमासबीच अल्पकालिक युद्धविरामपछि अहिलेसम्म धेरै बन्धक रिहा भइसकेका छन् । इजराइल र हमासबीच यो सम्झौता समाप्त हुनु अगाडि नै युद्धविरामको समय दोस्रो पटक बढाइएको थियो । उक्त अवधि बिहीवार सकिँदैछ । यसैबीच हमासबाट रिहा भएका बन्धकले आफूहरुले हमासको कैदमा भएको समयमा भोगेका कष्टका कुराहरु शेयर गरेका छन् । ती बन्धकहरुले आफूहरु प्लास्टिकको कुर्सीमा सुत्नु परेको र खानामा केबल भात र पाउरोटि मात्र थियो भन्ने बताएका छन् । उनीहरु हमासको बन्धक भएको समयमा आफ्नो जीवन नर्क जस्तो भएको बताउँछन् । त्यस्तै डेढ महिनाभन्दा बढी समय वन्धक बन्नु ...