Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

महाजात्राको महाव्यापार: पाँचौँ हप्तामा प्रवेश, विश्वभर २६ करोड ६५ लाख कलेक्सन

Thulo Parda Thulo Parda April 19, 2024 07:16
महाजात्राको महाव्यापार: पाँचौँ हप्तामा प्रवेश, विश्वभर २६ करोड ६५ लाख कलेक्सन Image

काठमाडौं। नेपाली ब्लकबस्टर चलचित्र ‘महाजात्रा’ले प्रदर्शनको पाँचौँ हप्ता सुरु गरेको छ। गत चैत ९ गतेदेखि निरन्तर प्रदर्शनरत यो चलचित्रको व्यापार पाँचौँ हप्तामा पनि उत्साहपूर्ण रहेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख (पन्ध्र करोड नब्बे लाख) र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ […]

Latest Updates See All Updates