सनम कुमार बैराग निर्देशित नाटक ‘भीमसेन थापा’ नेपाल र बेलायतमा मञ्चन हुने

The Cinema Times The Cinema Times April 2, 2025 08:22
सनम कुमार बैराग निर्देशित नाटक ‘भीमसेन थापा’ नेपाल र बेलायतमा मञ्चन हुने Image

द सिनेमा टाइम्स, काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक मञ्चन हुने भएको छ । निर्देशक सनम कुमार बैरागको परिकल्पनामा तयार भएको यो नाटक बेलायत र त्यसपछि नेपालका विभिन्न सहरमा प्रस्तुत गरिने भएको हो । भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री थिए । जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि अनगिन्ती संघर्ष गरेका […]

Latest Updates See All Updates