Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘जिग्री’: लुट स्टार पाण्डेदेखि पशुपति राईसम्म (भिडियो)

Kalakarmi Kalakarmi January 26, 2024 10:08
टीजरमा ‘जिग्री’: लुट स्टार पाण्डेदेखि पशुपति राईसम्म (भिडियो) Image

काठमाडौं– अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’ को टीजर सार्वजनिक गरिएको छ । करिब एक मिनेट लामो टीजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टीजरमा मुख्य पात्रबाहेक ‘लुट’ फिल्ममा पाण्डे नामले परिचित सुशील राज पाण्डेदेखि थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । यसअघि नै फिल्मको पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘जिग्री’ मा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको छ । यो फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन ...