Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘द रेड सुटकेस’ को टीजरमा सोलो प्रवीण

Kalakarmi Kalakarmi March 25, 2024 10:49
‘द रेड सुटकेस’ को टीजरमा सोलो प्रवीण Image

काठमाडौं- गत वर्षको भेनिस फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’ को टीजर सार्वजनिक भएको छ । यही चैत ३० गतेबाट रिलिज हुने फिल्मको टिजर सोमबार निर्माण संस्था आइसफल प्लसको युट्युब च्यानलबाट रिलिज गरिएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । टिजरमा कलाकार प्रवीण खतिवडामात्र फिचर्ड छन् । टिजरमा उनले एक रातो सुटकेसलाई बोकेर हिँडिरहेको र एक दृश्यमा उनलाई अर्धनग्न देखाइएको छ । फिल्ममा सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको पनि अभिनय छ ...