कृषा चौलागाई निर्देशित ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक

The Cinema Times The Cinema Times April 1, 2025 13:01
कृषा चौलागाई निर्देशित ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक Image

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत २९ गतेबाट नयाँवर्ष २०८२ को अवसरमा रिलिज हुने सिनेमा ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु भएको ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव […]