Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपालसहित टी२० विश्वकप-२०२४ खेल्ने २० टीम फाइनल, पहिलो पटक छनोट भयो युगाण्डा

Kalakarmi Kalakarmi November 30, 2023 11:42
नेपालसहित टी२० विश्वकप-२०२४ खेल्ने २० टीम फाइनल, पहिलो पटक छनोट भयो युगाण्डा Image

काठमाडौं– आगामी वर्ष वेस्ट इन्डीज तथा अमेरिकामा हुने टी२० विश्वकप-२०२४ का लागि सबै २० टीमको टुंगो लागेको छ । आगामी टी२० विश्वकपमा युगाण्डाको टीमले समेत भाग लिने भएको छ । युगाण्डाले अफ्रीका क्षेत्रको छनोट खेलमा रुवाण्डालाई हराएर यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो । युगाण्डाले अफ्रीका क्षेत्रको छनोटमा रुवाण्डालाई ९ विकेटले हराएर इतिहास रचेको हो । युगाण्डाको जीतसंगै जिम्बाब्बे टी२० विश्वकप २०२४ बाट बाहिरिएको छ । जिम्बाब्वेले छनोट खेलमा नामीबिया तथा युगाण्डासंग पराजय व्यहोरेको थियो । जिम्बाब्वेले पछिल्लो टि२० विश्वकपमा भाग लिएको थियो, जहाँ उसले पाकिस्तानलाई हराएको थियो । अफ्रीका ...