Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

देशव्यापी फिल्म वितरण गर्दै कुवेर फिल्म्स, ल्यायो ‘इश्क भिश्क रिवाउन्ड’

Kalakarmi Kalakarmi June 19, 2024 15:06
देशव्यापी फिल्म वितरण गर्दै कुवेर फिल्म्स, ल्यायो ‘इश्क भिश्क रिवाउन्ड’ Image

काठमाडौं– फिल्म वितरणमा छोटो समयमै आफ्नो दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्म्सले अब देशव्यापी रुपमा नेपाली तथा हिन्दी फिल्म पनि वितरण गर्ने भएको छ । ‘भागवत गीता, रंगेली तथा फर्की फर्की मोफसलका सिनेमा हलमा वितरण गरिसकेको यो कम्पनीले विराज भट्टको १२ गाउँ, धीरज मगर र उपासना सिंह ठकुरी अभितित खुस्मा, बिपीन कार्की र मिरुना मगर अभिनीत उनको सुइटर लगायतका फिल्मको मोफसल प्रदर्शन अधिकार लिइसकेको छ । ‘अब हामी नेपाली फिल्म पनि देशव्यापी प्रदर्शन अधिकार लिने तयारीमा छौं । छिट्टै नै केही फिल्म लिँदैछौ,’ आशिष भन्छन्– ‘फिल्म वितरणलाई व्यवसायिक रुपले लिएका ...

Latest Updates See All Updates