Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अपर मुस्ताङमा ४५ लाखको सेटमा छायांकन हुँदैछ ‘एक्लो’

Kalakarmi Kalakarmi September 7, 2024 07:12
अपर मुस्ताङमा ४५ लाखको सेटमा छायांकन हुँदैछ ‘एक्लो’ Image

मुस्ताङ- नेपाली फिचर फिल्म ‘एक्लो’ को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको यो फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन थालेको हो । छायाङ्कनरत फिल्मका केही तस्विरहरू प्राप्त भएका छन् । प्राप्त तस्विरहरूमा फिल्मको सेट निर्माणको काम भइरहेका छ भने निर्देशक प्रदीप शाही, छायांकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ ।  कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ताअघि काठमाडौंको भद्रकालीमा फिल्मको शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण ...