Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उत्तरकाशीको सुरुङबाट मजुदरलाई सकुशल बाहिर निकाल्ने कार्य प्रारम्भ

Kalakarmi Kalakarmi November 28, 2023 14:29
उत्तरकाशीको सुरुङबाट मजुदरलाई सकुशल बाहिर निकाल्ने कार्य प्रारम्भ Image

उत्तरकाशी– भारतको उत्तराखण्डस्थित उत्तरकाशीको सुरुङमा फसेका मजदुरहरुलाई निकाल्ने प्रयास अन्ततः सफल भएको छ । पछिल्लो १७ दिनदेखि सुरुङमा फसेका मजुदरहरुलाई बाहिर निकाल्ने कार्य मंगलवार राति ८ बजदेखि प्रारम्भ भएको छ । पहिलो चरणमा ४१ मध्ये पाँच जना मजदुरलाई बाहिर निकाल्न सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनीहरु सबैलाई बाहिर निकाल्न केही घण्टा लाग्न सक्छ । मजदुरहरु फसेको सुरुङको माथिल्लो भागबाट ढुंगाहरु फोरेर बाटो बनाएपछि उनीहरुलाई उद्धार गर्न सफलता मिलेको उद्धारकर्ताहरुले बताइरहेका छन् । सुरुङको माथिल्लो भागबाट ८ सय मिलिमिटर ब्यासको पाइप गाडिएको थियो । एनडीआरएफको ...