Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एमडब्लूसीको ब्राण्ड एम्बेसडर बने नाजिर हुसेन

Kalakarmi Kalakarmi July 25, 2024 12:13
एमडब्लूसीको ब्राण्ड एम्बेसडर बने नाजिर हुसेन Image

काठमाडौं– नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) को ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो । एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । उनले कम्पनीका प्रोडक्टहरूको विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् । कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्रायः मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने ...