Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाली फिल्म क्षेत्रमा यो के भैरहेको छ ?

Kalakarmi Kalakarmi August 28, 2024 12:42
नेपाली फिल्म क्षेत्रमा यो के भैरहेको छ ? Image

काठमाडौं– नेपाली फिल्म क्षेत्र विचित्रको छ । अझ भनौं, यो क्षेत्र सीजनल पनि छ । कहिले कुन विषयको सीजन आउँछ, कहिले कुन । उदाहरणको लागि एउटा हास्य प्रधान फिल्म सुपरहिट भयो भने त्यसपछि निर्माण हुने कम्तिमा आधा दर्जन फिल्म हास्य प्रधान नै हुन्छन् । एउटा एक्सन प्रधान फिल्म सफल भयो भने लगातार त्यस्तै फिल्म बन्छन् । अहिले चाडपर्वको सीजन प्रारम्भ भएको छ । नेपाली फिल्म क्षेत्रमा भने दुई भिन्न सीजन चलिरहेको छ– एउटा विवाहको अनि अर्को द्वन्दको । हो, अबको डेढ–दुई महिनाभित्र प्रदर्शन हुने फिल्महरु यीनै दुई विषयको वरपर घुम्ने निश्चित ...