Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘होलीको नाममा घरपालुवा जनावरलाई रंग लगाउने, पानीमा भिजाउने काम नगरौँ’: वर्षा सिवाकोटी, अभिनेत्री

Kalakarmi Kalakarmi March 24, 2024 04:05
‘होलीको नाममा घरपालुवा जनावरलाई रंग लगाउने, पानीमा भिजाउने काम नगरौँ’: वर्षा सिवाकोटी, अभिनेत्री Image

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय फिल्म ‘मोदिबेनी’ मा व्यस्त थिइन् । केही दिन अघिमात्र उक्त फिल्मको छायांकन पर्वत जिल्लामा सम्पन्न भएको छ । ‘मोदिबेनी’ को छायांकन सम्पन्न भएको एक–दुई नबित्दै उनी पुनः फिल्म ‘झिल्को’ को छायांकनमा व्यस्त भैसकेकी छिन् । छायांकनको व्यस्तताका बीच यी अभिनेत्रीले कलाकर्मी प्रतिनिधि अरुणा भट्टराईसंग होलीका बारेमा संक्षिप्त कुराकानी गर्ने समय उपलब्ध गराएकी छिन् । अभिनेत्री सिवोकोटीले यो वर्षको होली आफ्नो फिल्मको सुटिङ यूनिटसंगै मनाउने योजना रहेको सुनाइन् । ‘यदि झिल्कोको सेटमा होली खेल्ने जस्तो वातावरण भएन भने फिल्म ‘मोदिबेनी’ को टिमसँग नै होली मनाउने ...