Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

झन् झन् हट अदिती

Kalakarmi Kalakarmi February 6, 2024 11:51
झन् झन् हट अदिती Image

काठमाडौं– नेपाली फिल्मकी सुन्दर अभिनेत्री तथा मोडलको परिचित छिन् अदिती बुढाथोकी । यद्यपि, फिल्म र म्युजिक भिडियोको तुलनामा उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन् । उनी आफ्नो अभिनयभन्दा पनि सुन्दर मुहार तथा हट पहिरनका कारण चर्चामा रहन्छिन् । उनको हटनेस तथा बोल्डनेस दिनप्रति दिन बढ्दै गएको छ । केहि समय अगाडि उनी बेलायतमा रमाउँदै गर्दाका तस्विरहरुले सामाजिक सञ्जाल तातेको थियो । उनका हरेक तस्विरमा फोटोहरुमा हजारौंले कमेन्ट र लाइक गरेका थिए । त्यसो त उनका अधिकांश तस्विरमा हजारौं रियाक्सन तथा प्रतिक्रिया आइरहेकै हुन्छन् । नेपालमा फिल्म ‘कृ’ बाट ...